Essential Information

राप्रपालाई गृहको चेतावनी-'अराजकता फैलाए कारबाही हुन्छ'

21:36 PM 19 Apr, 2025

काठमाडौं । अराजकता फैलाउने गतिविधि सह्य नहुने भन्दै गृह मन्त्रालयले चेतावनी दिएको छ । यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई कारबाही गरिने गृहका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार जारी गरेको विज्ञप्तिम....