Essential Information

अस्ट्रेलियाले गर्‍यो भिसामा थप कडाइ, भिजिटरवाहकले विद्यार्थी भिसा नपाउने

09:21 AM 13 Jun, 2024

काठमाडौं । अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडा नियम लगाउँदै आएको अस्ट्रेलियाले अझ कडाई गरिने जनाएको छ । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा र....