International

तीन इजरायली बन्धक रिहा, रेडक्रसको जिम्मा लगाइयो

16:12 PM 15 Feb, 2025

प्यालेस्टाइन । गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप तीनजना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् । हमासका नकाबधारी लडाकुहरूले गाजाको दक्षिणी सहर खान युनिसको एक मञ्चमा....