खाद्यान्न आयात ३० प्रतिशतले कम गरिने

RONB 29 May, 2022 10:46 AM

आगामी आव खाद्यान्न आयात ३० प्रतिशतले कम गरिने भएको छ ।  सरकारले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको हो ।

आगामी आर्थिक वर्षको बजेटले स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धिको मुख्य लक्ष्य राखेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिकृया दिनुहोस्