कृषि कर्जा घरदैलोमै ५ खर्ब रुपैयाँ बराबरको कर्जा उपलब्ध गराइने

RONB 29 May, 2022 10:48 AM

किसानहरूलाई आवश्यक पर्ने कृषि कर्जा घरदैलोमै उपलब्ध गराउन ५ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गर्न एउटा लघुवित्त कोष स्थापना गरिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।आगामी आर्थिक वर्षको बजेटले स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धिको मुख्य लक्ष्य राखेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिकृया दिनुहोस्