
सरकारले कृषि क्षेत्रमा ५५ अर्व ९७ करोड विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले सो जानकारी दिए ।
यस्तै संघीय संसदमा आज दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानलाई पेन्सनको व्यवस्था गरिएको जानकारी गराएका हुन्। यसका लागि किसान हित कोष खडा गरिने उनले बताए।
प्रतिकृया दिनुहोस्