होटल व्यवसायलाई इजाजत र नवीकरण दस्तुर छुट दिइने

RONB 29 May, 2022 11:06 AM

कोभिडबाट प्रभावित होटल व्यवसायलाई इजाजत र नवीकरण दस्तुर छुट दिइने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिकृया दिनुहोस्