आगामी बर्ष १० लाख पर्यटक भित्राइने भएको छ । यस्तै, कोभिडबाट प्रभावित होटल व्यवसायलाई इजाजत र नवीकरण दस्तुर छुट दिइने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । प्रतिकृया दिनुहोस्
प्रतिकृया दिनुहोस्