
पर्यटन पूर्वाधार का लागि ९० करोड छुट्याइएको छ ।
यस्तै, आगामी वर्ष १० लाख पर्यटक भित्राइने भएको छ । कोभिडबाट प्रभावित होटल व्यवसायलाई इजाजत र नवीकरण दस्तुर छुट दिइने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रतिकृया दिनुहोस्