
निजगढ विमानस्थल निर्माण गरी लगानी अगाडि बढाइने अर्थमन्त्रीले बताएका छन् । तर केहि दिन पहिले सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको योजना रोकिदिएको थियो ।
सर्वोच्च अदालले उक्त विमानस्थलको विकल्प खोज्न आदेश दिएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै निजगढ विमानस्थल निर्माण गरी लगानी अगाडि बढाइने बताएका हुन् ।
प्रतिकृया दिनुहोस्